एनआरएनए निर्वाचन : कुन देशबाट कति प्रतिनिधि चयन हुन्छन् ?

लण्डन । गैरआवासीय नेपाली संघको ११ औं विश्व सम्मेलनमा ५९ देशका ४ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी हुने भएका छन् । गैरआवासीय नेपाली संघका उपमहासचिव रामशरण सिमखडाका अनुसार सो महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको दर्ता बुधवार देखि सुरु भएको छ । गैरआवासीय नेपाली संघका विश्वभर छरिएका शाखाका ९६८५० पंन्जिकृत सदस्यहरुबाट ती प्रतिनिधिहरु चयन हुने छन् । … Continue reading एनआरएनए निर्वाचन : कुन देशबाट कति प्रतिनिधि चयन हुन्छन् ?